प्रधानमन्त्री प्रचण्ड : जनयुद्ध नेपाल राष्ट्रकै सम्पत्ति

खबर बुक
  • ख-
  • ख+

१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

यस्तै  प्रधानमन्त्री प्रचण्डले जनयुद्ध नेपाल राष्ट्रकै सम्पत्ति भएकाे बताउनुभएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्