एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं,माघ २० । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एकीकृत समाजवादीको सचिवालयका अनुसार बैठक भोली शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लागेको हो ।

भोली बस्ने बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्