काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ ।  काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ ।

बिहीबार बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध–७ स्थित २० किलोमा ८ वर्षीया बालिकालाई ठक्कर दिएको हाे । बालिकाको मृत्यु भएपिछ आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्