मन्त्रिपरिषद विस्तार, १२ मन्त्री र ३ राज्यमन्त्रीद्वारा शपथग्रहण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ माघ ।  प्रधानमन्त्री  पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १-१ राज्यमन्त्री पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्