काठमाडौं, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् ।
उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न उनको निवास बालकोट गएका हुन् ।
ओली र लामिछानेबीच नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।