बालुवाटारमा देउवा प्रचण्ड छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० पुस । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरू भएको छ ।

बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि दलहरु आन्तरिक छलफलमा लागेपछि बैठक बस्न सकेको छैन।

बैठक अगाडि प्रचण्ड र देउवाबीच छलफल भएको हो।

आइतबार बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्