२९ मंसिरमा २८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ मंसिर । काठकाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

२८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्