सिन्दुलीबाट बेपत्ता भएका हायुका १६ परिवारमध्ये १२ जना पोखरामा फेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १२ । सिन्धुलीबाट केही दिन देखि बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् । उनीहरु पोखरामा भेटिएको आफन्त बच्छु हायूले पुष्टि गरेका हनु । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्