महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट लोसपा अध्यक्ष महन्त ठाकुर निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं :  महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर(३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

उहाँले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्