नवलपरासी क्षेत्र नम्बर २ (बर्दघाट सुस्ता पश्चिम) मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
राप्रपाका प्रधानले ३४ हजार ९ सय ५९ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याएका छन्।











