जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

खबर बुक
  • ख-
  • ख+

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही निर्वाचित भएका छन् ।

शाहीले २२८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्