प्यूठानमा एमालेका सूर्य थापाकाे अग्रता कायमै

खबर बुक
  • ख-
  • ख+

प्युठान, ७ मंसिर। प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्