बाराका चार क्षेत्रमध्ये १ मा एमाले, २ स्वतन्त्र, ३ मा जसपा र ४ मा एकीकृत समाजवादीकाे अग्रता

खबर बुक
  • ख-
  • ख+

बारा, ६ मंसिर । बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना भइरहेको छ । पछिल्लो (१ः४० बजेको अपडेट) मत परिणाम निम्नअनुसार छ ।

क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख १९ हजार तीन सय ७५
झरेको मत : ८१ हजार तीन सय ८४ (६८.१८ प्रतिशत)
एमाले– अच्युत मैनाली              ११२८४
काग्रेस– उमाकान्त चौधरी          ८३५७

क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ 
कुल मतदान भएको मत : एक लाख पाँच हजार ११
स्वतन्त्र –रामकिशोर यादव           ३१३०
माओवादी– शिवचन्द्र कुशवाहा     २४०३
जसपा– रामसहाय यादब            १२९५
स्वतन्त्र – रवीन्द्र यादव रोशन      १११४

क्षेत्र नम्बर ३  प्रतिनिधि सभातर्फ 
कुल मतदान भएको मत : एक लाख तीन हजार एक सय ४८
एमाले– ज्वाला साह                  ४४५१
जसपा–रामबाबु यादव                ५१६८
लोसपा–लालबाबु सिंह                २८४२

क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ 
कुल मतदान भएको मत : एक लाख पाँच हजार नौ सय ७०
एकीकृत समाजवादी–कृष्णकुमार श्रेष्ठ किसान ५१४९
एमाले– एकवाल मिया                      ३६८९
स्वतन्त्र पार्टी– पवन चौधरी                  १०९५

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्