सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने, एमालेले लगायो ह्वविप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ चैत। सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।

जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्