नेकपा एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ ।
ललितपुर २ बाट विजयी प्रेमबहादुर महर्जनलाई अध्यक्ष ओलीले फोटोसहित ट्वीट गर्दै बधाई दिनुभएको हो ।