गुल्मी २ मा गोकर्ण विष्टको प्रारम्भीक अग्रता

न्युज कारखाना
  • ख-
  • ख+

बुटवल, २५ मंसिर

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् ।

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्