काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पाटीकी उमेद्वार सोभिताकाे अग्रता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं – २ मा राष्ट्रिय स्वतन्त्र पाटीकी उमेद्वार सोभिता गौतमले अग्रता लिएकी छिन्।

सोभिता गौतम १६९, मणिराम फुयाल १०९, ओनसरी घर्ती ८१ , कुन्ती देवी पोखरेलले ७८ मत प्राप्त गरेकी छिन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्