ज्ञानेन्द्र शाही आन्दोलनमा जान पाएनन्

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् ।

उनीहरूका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन दिएका छैनन् । नयाँ बानेश्वरस्थित केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाइ रोकेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्