वीरगञ्ज भन्सारबाट ९ महिनामा एक खर्ब २४ अर्ब राजस्व सकंलन

खबर बुक
  • ख-
  • ख+

३ वैशाख, काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सकंलन गरेकाे छ।

उक्त कार्यालयका अनुसार साउनमा १२ अर्ब १५ करोड,भदौमा १३ अर्ब ४२ करोड,असोजमा १३ अर्ब ४७ करोड,कात्तिक ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड राजस्व सकंलन भएको हो।

यसैगरी,फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड राजस्व सकंलन भएको छ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्