कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसले केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ ।

बैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।

उक्त बैठकमा केन्द्रिय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्