गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।

सो भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट बार्ता पछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्