बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ चैत । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् ।

तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो ।

जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्