काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ ।
राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।