प्रमुख तीन दलको बैठक बस्दैँ 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ चैत । प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ। 

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । 

संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेकाे बेलामा याे बैठक अाब्हान भएकाे हाे । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्