निर्वाचनकाे विराेध गर्दै बहादुर भवन अघि वैद्य निकट क्रान्तिकारीको प्रर्दशन

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं,३ म‌सिर

वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन  गरेका छन ।

प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्