साताको पहिलो दिन सुनको मूल्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

२७ माघ, काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्