सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ साउन । तस्करीको एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

राजश्व अनुसन्धान विभाग स्रोतले राजन श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्