कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आवह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आवहन गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यहि २०७९ चैत्र १ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्