प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडाै‌ं, १२ माघ  । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटन एमाले अध्यक्ष ओली पुगेका थिए।

दुई नेताहरुबीच पछिल्लो समसामयिक राजनीति, राष्ट्रपतिको निर्वाचन, प्रदेशका सरकारलाई पूर्णतालगायतका बिषयमा छलफल भइरहेको बुझिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्