अर्थ सचिव तोयम रायाद्धारा राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २८ पुस । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट आज सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्