२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि हालसम्म १७ खेलाडी अनुबन्ध भएका छन् ।
जारी अक्सनमार्फत क्याटगोरी ‘सी’ बाट हालसम्म ७७ खेलाडी बिडिङमा सहभागी हुँदा १७ जना सोल्ड भएका हुन् ।
क्याटगोरी ‘सी’ मा १२३ जनाले नाम दर्ता गराएका छन् । ६० जना अनसोल्ड भएका छन् ।
यी हुन् क्याटगोरी ‘सी’ बाट सोल्ड हुने खेलाडी:
सचिन भट्ट – २ लाख – सुदूरपश्चिम रोयल्स
सन्नी विक-२ लाख – पोखरा एभेन्जर्स
विवेककुमार रानामगर- २ लाख ७५ हजार – पोखरा एभेन्जर्स
सुदिप अर्याल- ३ लाख- पोखरा एभेन्जर्स
आयुव चन्द-२ लाख- सुदूरपश्चिम रोयल्स
अरनिको यादव-२ लाख-लुम्बिनी लायन्स
सुजन थपलिया – ४ लाख २५ हजार – विराटनगर किंग्स
अशोक धामी-२ लाख- चितवन राइनोज
सन्तोष कार्की – ३ लाख – जनकपुर बोल्ट्स
सुर्य तामाङ – २ लाख – कर्णाली याक्स
अपराजित पौडेल -२ लाख- विराटनगर किंग्स
बिपिन रावल-२ लाख- चितवन राइनोज ।
प्रसिद्ध जैसी-२ लाख काठमाडौ गुर्खाज
दयानन्द मण्डल-२ लाख-काठमाडौ गुर्खाज
रित गौतम- ४ लाख २५ हजार- जनकपुर बोल्ट्स
मौसम ढकाल – ३ लाख- चितवन राइनोज
सोनु देवकोटा- २ लाख – काठमाडौ गुर्खाज










