काठमाडौँ : आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभामा पारित भएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गर्नका लागि गरेको प्रसताव बहुमतले पारित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरे।
विधेयक यही साउनदेखि लागू हुनेछ ।