काठमाण्डौं, २४ फागुन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई सुनसरी १ बाट विजयी भएका छन् । उनले ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् ।
साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।











