दृष्टिविहीन टी–ट्वेन्टी विश्वकपको उपाकिा लागि नेपाल र भारत खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ७ । नेपालले दृष्टिविहीन टी–ट्वेन्टी विश्वकपको उपाकिा लागि आज भारतसँग भिड््दै छ । नेपालले हिलो पटक खेल्न लागेको फाइनल खेल बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ।

श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्