प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवासँग छलफल गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन् । आगामी फागुन २१ गतेका लाधि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका बारेमा छलफल गर्न लागेकी हुन् ।

छलफल दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्