नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई राष्ट्रपति पौडले बधाई दिदै भने देश बचाउनुहोस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २७ । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउन शुभकामना दिएका छन् ।

शपथपश्चात उद्घोषकले बधाई,सहित शुभकामना र फोटो सेसनका लागि आव्हान गरेका थिए । सोक्रममा पौडेलले कार्कीलाई भने- ‘बधाई छ, धेरैधेरै शुभकामना । देश बचाउनुस् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्