जेनजी आन्दोलनपछि घटेको घटनाको छानविन गर्न समिति गठन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २३ । जेनजीहरूले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

उनका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्