ट्रमा सेन्टरमा थप चारको मृत्यु भएसँगै जेनजी आन्दोलनमा ज्यान गुमाउनको संख्या ५ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २३ । ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ

जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । यो सँगै मृतकको संख्या ५ पुगेको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्