संघीय संसदीय समितिमा राष्ट्रिय प्रयाेगशालाका बारेमा छलफल हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ०२ः३० बजेवाट सुरू हुनेछ । 

जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्