चितवन-२ मा १०० मत गणना हुँदा रवि लामिछाने तेस्रो

खबर बुक
  • ख-
  • ख+

चितवन, ५ मंसिर । चितवन-२ को मतगणना सुरु भएको छ ।

१०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मत लिएर अग्रता लिएका छन् । दाेस्राेमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ रहेका छन । उनकाे ३३ मत रहेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । लामिछानेले ५ मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्