अझै वस्न सकेन प्रतिनिधिसभाको बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ चैत्र। प्रतिनिधिसभाको बैठक आज पनि अझै सुचारू हुन सकेको छैन।

बिहान ११ बजे बोलाइएको बैठक प्रारम्भमा १५ मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि, ३:३० बजेका लागि नयाँ समय तय गरिएको थियो, तर अहिले फेरि अर्को सूचना जारी गर्दै बैठकलाई दिउँसो ४:00 बजेसम्मका लागि सारिएको थियो।

यस घटनाले प्रतिनिधिसभाको कार्यतालिकामा असमन्जसता उत्पन्न गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्