थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ५८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्