दुर्गा प्रसाईं पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ६ । अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरील पक्राउ गरेको छ ।

उनलाई आज प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्