कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

२३ साउन, काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।  दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्