बाढीले एमाले मुख्यालय डुबानमा 

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा डुबानमा परेको छ ।

अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी एमाले पार्टी कार्यालयभित्र पसेपछि एमाले मुख्यालय डुबानमा परेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्