झरीमा रुझ्दै शिव भगवानकाे पूजाआराधना गर्न पशुपतिनाथमा श्रद्धालुको भीड (फोटो फिचर)

खबर बुक
  • ख-
  • ख+

साउन भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि  व्रतालु तथा श्रद्धालुको  भीड लागेको छ। यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ। नेपालमा सौरमासअनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउने सोमबारका दिन भक्तजनको भीड लाग्छ। यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन्।
 

shib-god-1721624129.jpg
IMG-20240722-WA0040-1721624169.jpg
IMG-20240722-WA0034-1721624166.jpg
IMG-20240722-WA0038-1721624167.jpg
IMG-20240722-WA0030-1721624164.jpg
IMG-20240722-WA0032-1721624164.jpg
IMG-20240722-WA0026-1721624161.jpg
IMG-20240722-WA0028-1721624161.jpg
IMG-20240722-WA0022-1721624157.jpg
IMG-20240722-WA0024-1721624158.jpg
IMG-20240722-WA0020-1721624155.jpg
IMG-20240722-WA0016-1721624155.jpg
IMG-20240722-WA0010-1721624152.jpg
IMG-20240722-WA0008-1721624152.jpg
IMG-20240722-WA0006-1721624149.jpg
IMG-20240722-WA0002-1721624149.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्