एमालेको घोषणापत्रमा २० ग्यारेन्टी, यस्तो छ नारा

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १५ कात्तिक।।एमालेले २० ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्