नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १४ कार्तिक

नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।

यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्