यस्तो छ आजको मुद्रा विनिमयदर

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ११ कार्तिक ।।नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार युरोपियन युरो एकको खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा पुगेको छ । त्यस्तै, अमेरिकी डलरको भाउ भने एकको खरिदमा १३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ २१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्