संसदमा संघीय निजामती सेवा विधेयक पेस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ चैत । प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक, २०८० पेस भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई पेस गरेका हुन् ।

विधेयक पेस गर्दै मन्त्री जोशीले प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन उक्त ऐन जारी गर्नुपर्ने आवश्यकता औल्याए । 
 Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्